नेकपा एकीकृत समाजवादी निकट अखिल नेपाल महिला संघ सुर्खेत जिल्ला भेला सम्पन्न

सुर्खेत/नेकपा एकीकृत समाजवादी निकट अखिल नेपाल महिला संघ सुर्खेत जिल्लाको भेला सम्पन्न भएको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आइतबार भएको भेलाले धना शाहीको अध्यक्षतामा १०१ सदस्य जिल्ला कमिटि गठन गरेको छ।सुर्खेतको सिर्द्धार्थ सहकारीको सभा हलमा कार्यक्रम भएको थियो ।नेकपा एकीकृत सुर्खेत/नेकपा एकीकृत समाजवादी निकट अखिल नेपाल महिला संघ सुर्खेत जिल्लाको भेला सम्पन्न भएको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आइतबार भएको भेलाले धना शाहीको अध्यक्षतामा१०१ सदस्य जिल्ला कमिटि गठन गरेको छ।सुर्खेतको सिर्द्धार्थ सहकारीको सभा हलमा कार्यक्रम भएको थियो ।नेकपा एकीकृत समाजवादीकि केन्द्रीय सदस्य अखिल महिला संघ केन्द्रीय उपाध्यक्ष अखिल महिला संघ कणाली प्रदेश इन्चार्जकि बिजया बिस्टको प्रमुख आतिथ्यता ,नेकपा एकीकृत समाजवादी केन्द्रीय सदस्य अखिल महिला संघ प्रदेश अध्यक्ष तथा कणाली प्रदेश सभा सद्स्य माननीमाननि देवि ओलि को विशेष आतिथ्यता,सुर्खेत जिल्ला पाटी अध्यक्ष मोहन बडुबाल जनवर्गीय संगठनका नेता कार्यकर्ता को सहभागीता रहेको थियो ।उक्त कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि विष्टले पाटीको चुनाव चिन्ह लाई लिएर अहिले राजनीति गर्ने थलो भए बताइन्।अबको अवस्था भनेको चिन्ह र भाषणले होइन प्रत्येक्ष जनताका दु:ख ,शुख,जल्दाबल्दा समस्या लाई सम्धान गर्ने र अब आर्थिक क्रान्ति गर्दै साम्यवाद पुग्ने लक्ष्यका यो नेकपा एकीकृत समाजवादी पाटीको स्थापन भए बताइन् ।नेकपा एमालेमा हुदा लोकप्रिय कार्यक्रम ल्याउने प्रधानमन्त्री र अर्थमन्त्री कि छोरी पनि समाजवादीमा नै रहेकि छन् । केन्द्रीय सदस्य अखिल महिला संघ केन्द्रीय उपाध्यक्ष अखिल महिला संघ कणाली प्रदेश इन्चार्जकि बिजया बिस्टको प्रमुख आतिथ्यता ,नेकपा एकीकृत समाजवादी केन्द्रीय सदस्य अखिल महिला संघ प्रदेश अध्यक्ष तथा कणाली प्रदेश सभा सद्स्य माननीमाननि देवि ओलि को विशेष आतिथ्यता,सुर्खेत जिल्ला पाटी अध्यक्ष मोहन बडुबाल जनवर्गीय संगठनका नेता कार्यकर्ता को सहभागीता रहेको थियो।उक्त कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि विष्टले पाटीको चुनाव चिन्ह लाई लिएर अहिले राजनीति गर्ने थलो भए बताइन्।अबको अवस्था भनेको चिन्ह र भाषणले होइन प्रत्येक्ष जनताका दु:ख,शुख,जल्दाबल्दा समस्या लाई सम्धान गर्ने र अब आर्थिक क्रान्ति गर्दै साम्यवाद पुग्ने लक्ष्यका यो नेकपा एकीकृत समाजवादी पाटीको स्थापन भए बताइन्।नेकपा एमालेमा हुदा लोकप्रिय कार्यक्रम ल्याउने प्रधानमन्त्री र अर्थमन्त्री कि छोरी पनि समाजवादीमा नै रहेकि छन् ।

तपाईको प्रतिक्रिया