कालिकोट / नेपाली कांग्रेस कालिकोटको सभापतिमा नेता अम्म बहादुर शाही सर्व सहमत निर्वाचित भएका छन । दुईदिन सम्म जिल्लाका शिर्ष नेताहरूले निरन्तर छलफल गरि सहमतिमै नेता शाही लाई सभापतिमा नेतृत्व गरिएको नेपाली कांग्रेस कालिकोटले जनाएको छ। शाही रामचन्द्र पौडेल समुहका हुन ।
यस्तै उपसभापतिमा देउवा पक्षका मिन बहादुर बोगटि र पौडेल समुहका नन्दबहादुर शाही (घमन) सचिवमा द्वय युवा नेता नगेन्द्र बिष्ट,मातृका सिंह चयन भएका छन।
अन्य पदाधिकारीहरुकाे टुंगो लगाउने क्रम जारि रहेको जनाइएको छ ।
सभापतिमा शाही सर्वसम्मत चयन
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । १७ आश्विन २०७८, आईतवार २०:४९