नेपाली काँग्रेस पाटी सचिवमा सिंह सर्वसम्मत चयन

सुर्खेत /नेपाली कांग्रेस कालिकोट जिल्ला पाटी सचिव लोकप्रिय युवा नेता मातृका सिंह सर्वसहमत चयन भएका छन । सभापतिमा अम्म बहादुर शाही,उप सभापतिमा द्वय मीन बहादुर बोगटी,नन्द बहादुर शाहि,सचिवमा द्वय नगेन्द्र बिष्ट,मातृका सिंह चयन भएका छन् ।कालिकोट जिल्लाका ८२ वटा वडा,६ वटा गाउँपालिका ३वटा नगरपालिका र प्रदेश ( क) र (ख) मा पनि सर्वसम्मत भएको थियो ।नेपाली काङ्ग्रेस कालिकोटको सातौ जिल्ला अधिवेशन पनि सर्वसम्मत चयन भएर देशभर सकारात्मक सन्देश दिएको युवा नेता मनराज शाहीले बताए।

तपाईको प्रतिक्रिया