सुर्खेत /कर्णाली प्रदेशका मुख्यमन्त्री र पर्यटन मन्त्रीलाई ४० केजीको मालाले शनबिार सम्मान गरिएको छ ।
डोल्पाको जगदुल्ला गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न डोल्पा पुगेका मुख्यमन्त्री महेन्द्र बहादुर शाही,उधोग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र जगदुल्ला गाउँपालिका अध्यक्ष नारासिंह रोकाया लाई जनताले ४० केजीका फुलको माले भव्य स्वागत गरेका छन् ।पर्यटन मन्त्री बुढाको गृह जिल्ला पनि हो ।
तुलराज पाण्डे । ९ आश्विन २०७८, शनिबार १५:४२