MCCराष्ट्र घाति सम्झौता हो पास गर्नुहुन्न नेता-विसि

सुर्खेत—नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य लोकप्रिय युवा नेता एटम बिसीले एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोलीले नेताहरूका घर-घरमा पुगेर भेटघाट गरिरहेको प्रति राजनितिक क्षेत्रका पनि महान दलला ले गर्दा देश विग्रिएको जिकिर गरे,नेपाली जनता हितविपरीत भएको राष्ट्र घाति सम्झौता ५० करोड डलरका लागि किन गर्ने यदि योजना MCCपास भयो नेपालमा दलाल हरुको राज्य घोषणा गरे पनि हुन्छ ।
MCCल्याए पछि नेपाल एकैपटक कायापलट हुने पनि केही छैन नल्याए पनि केही हुनेवाला छैनन् । हाम्रो पाटी यसको विरुद्ध मै छ आज पनि छ भोलिपनि हुने छ।
नेपालको स्वाधिनता, सार्वभौमसत्ता र संविधानलाई बन्धक राख्ने कुनै पनि खालका अन्तर्राष्ट्रिय सहयोग,अनुदानहरु स्वीकार गर्न नसकिने बताए।
उनले भने,‘एमसीसीलगायतका कुनै पनि सहयोग, अनुदानहरु देशको स्वाधिनता, सार्वभौमसत्ता र संविधानलाई बन्धक राखि स्वीकार गर्न सकिँदैन।
यो परिवेश सक्षम राजनितीक दलका नेता कार्याकर्ताहरू गम्भीर रुपमा प्रस्तुत हुन जरुरी छ ।दलालका पनि दलाल हरु भएर mcc पास हुने सम्भावना बढ्दो रहेको समेत बताए ।एमसीसीको ले नेताहरूलाई भेटिरहेको बेला शुक्रबार विसिले दियो खबर संग कुरा गर्दै भने नेपाल जे परिवर्तन हुन्छन् विदेशक‍ो इसरामा चलेको छ।
नेपालको संविधान जारी गर्न लाग्दा वा सरकार परिवर्तन हुँदाका दृश्य स्मरण गरेका छन् ।

संविधान जारी गर्न लाग्दा नेताको घरमा पुगेर विदेशीले दबाब दिने, सरकार परिवर्तन हुनलाग्दा त्यस्तै हुने र हुँदाहुँदा नेपालीले नचाहेको अनुदान पनि लिनै पर्छ भनी विदेशीले नेताहरूको घर-घर पुगेर दबाब दिने कस्तो परिपाटी हो यो राष्ट्र घाति सम्झौता कुन पनि हालतमा पास गर्नु हुदैन यसको प्रभाव पछिका पिडि लाई पर्ने समेत बताए ।

तपाईको प्रतिक्रिया