दुध चिस्यान केन्द्रकाे उद्घाटन गर्दै मुख्यमन्त्री शाही

सुर्खेत/कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री माननिय महेन्द्र बहादुर शाही र भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले हिमचुलि सहकारी संस्था लिमिटेड को १३ ओैं स्थापना दिवस र दुध चिस्यान केन्द्र काे उद्घाटन गर्नु भएको छ ।कालिकोट जिल्लाकाे खाँडाचक्र नगरपालिका वडा-१मान्म बजारमा रहेकोले जस्तै अरु संस्थाले काम गर्ने हो भने समाजवादी क्रान्तिकारी गर्न सकिने मुख्यमन्त्री शाहीले भन्नू भयो,कार्यक्रममा कृषि मन्त्री शाहीले किसानहरु लाई दूध ढुवानीमा १० प्रतिशत छुट्दिने व्यवस्था भएको बताए ।
यस क्षेत्रमा उत्पादन हुने दुधलाई व्यवस्थापन गरि गुणस्तर मापन गर्दै बजारीकरण गर्ने उदेश्यले साे चिस्यान केन्द्र संचालन गर्न लागेको हाे।कार्यक्रममा माओवादी केन्द्रकालिकोट अध्यक्ष भनजित शाही लगाएत नेता कार्यकर्ता,सरोकारवाला निकाय लगाएको सहभागीता रहेको हिमंचुलि सहकारी संस्थाका अध्यक्ष काली बहादुर महताराले बताए ।

तपाईको प्रतिक्रिया