सुर्खेत /कालिकोट जिल्लामा विगत लामो समय देखि सामाजिक क्षेत्रमा काम गर्दै आएको यस संस्थाले दलित,महिला,बालबालिकाको हक र अधिकारका निमित्त सक्रिय रुपमा काम गर्दै आएको सामाजिक समानताका लागि विकास साझेदार समाज (पेड्सन) नेपाललेको साधारण सभा बाट नयाँ नेतृत्व चयन गरेको छ।अध्यक्ष विर्खसिंह विश्वकर्मा ,उपाध्यक्ष अनिपाल बि.क,महासचिव राजकुमार परियार ,सचिव धर्मराज ताम्राकार,कोषाध्यक्ष प्रिमा कुमारी वि.क लगाए ११ सदस्यीयको गठन गरिएको छ।
यस संस्थालाई थप सहयोगका लागि सल्लाहकारमा बाले विश्वकर्माको नेतृत्वमा ७ सदस्यीय गठन गरिएको कार्यकारिणी निर्देशक रमेश नेपालीले दियो खबर लाई जानकारी दिए।
पेड्सन नेपालको अध्यक्षमा- विर्खसिंह विश्वकर्मा
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । २१ भाद्र २०७८, सोमबार २३:००