सुर्खेत /कर्णाली प्रदेश को राजधानी बिरेन्द्रनगर देखि ६२ किलोमीटर पस्चिममा रहेको चौकुने गाउँपालिकामा हाल सम्म पनि संचार सेवा भरपर्दो छैन । प्रदेश राजधानी भएकै जिल्लामा पनि यस्तो बिजोग छ पक्की सडक सम्म नपुगेको सुर्खेत पश्चिममा टेलिकमले भरपर्दो सेवा नदिएको स्थानिए को गुनासो छ फोन । उता कर्णाली सरकार ले भने प्रदेश लाई नै डिजिटल प्रदेश बनाइ सकेता पनि पस्चिममा भने नेटवर्क नै नहुने समस्या छ । हल्का पानी परे , घाम नलागे फोन सम्पर्क हुनै नसक्ने बताइन्छ । यता नेपाल टेलिकम सुर्खेत ले भने बिद्धुत नभएका कारण समस्या आएको बताउदै आएको छ । अचम्मको कुरा त के भने तत्कालीन अवस्थामा नेपाल सरकार का सुचना तथा संचार राज्यमन्त्री तप्तबहादुर बिस्ट कै घर भएको गाउमा सम्म संचार सुबिधा नहुनु पनि लज्जास्पद जस्तै हो भने बाटो नपुग्नु पनि लज्जास्पद नै देखिन्छ यातायात मन्त्री शिवराज जोशी को घर भएको गाउ सम्मै बाटो नपुग्नु सबैभन्दा ठूलो बिडम्पना नै देखिन्छ । स्वास्थ राज्यमन्त्री नवराज रावत कै गाउमा न गतिलो स्वास्थ चौकी छ । नवराज रावत नि वर्तमान ओलि सरकार का स्वास्थ राज्यमन्त्री हुन ।
१) यातायात मन्त्री शिवराज जोशी ( नेपाली काँग्रेस ) घर जाने बाटो छैन
२) सुचना तथा संचार राज्यमन्त्री स्व. तप्त बहादुर बिस्ट ( नेपाली काँग्रेस )फोन गर्न लाई नेटवर्क छैन
३) स्वास्थ तथा जनसंख्या राज्यमन्त्री नवराज रावत ( सिटामोल पाउने गतिलो स्वास्थ चौकि छैन )
एमाले के पि वलि को पालाका
४)बाहाल वाला कर्णाली प्रदेश उपसभामुख पुस्पा घर्ती को घर बिद्धुत छैन
माओवादी केन्द्र
५)बाहाल वाला सामाजिक बिकास मन्त्री कर्णाली प्रदेश यज्ञ बहादुर बि सि( एउटा गतिलो क्याम्पस छैन )नेपाली काँग्रेस
मन्त्री कै गाउँमा संचार सुबिधा छैन्
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । १७ भाद्र २०७८, बिहीबार १२:५५