कालिकोट /कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका वडा-३ ताडिमा पैठ सुरु भएका छन्।कालिकोट जिल्ला कै ठुलो मेला लाग्ने मष्टाधल्पुराको मेला लागेको हो,गत साल देखि कोरोना भाईरस (कोभिड–१९) को कारण मेला लागेको थिए यो बर्ष सामान्य भए पछि मेला लागेको हो,मेला हेर्न हजारौंको सङ्ख्या रहेको स्थानीय युवाले बताए ।
ताडिमा पैठ सुरु
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । १६ भाद्र २०७८, बुधबार २०:२९