दियो खबर संवाददाता असोज १०, कालिकोट। कालिकोट जिल्लामा सिमान्तकृत वर्ग न्यायीक समितिका पदाधिकारीहर तथा सरकारवाला निकाय संग समन्वयात्मक बैठक सम्पन्न खाँडाचक्र नगरपालिका स्तरीय कार्यक्रम सम्पन्न भएको छ। चेतना अभिवृद्धि एवं समाजका अध्यक्ष कृष्णकला पाण्डेको सभाअध्यक्षता र खाँडाचक्र नगरपालिका नगर उप-प्रमुख विजया विष्टको प्रमुख आतिथ्यता मा कार्यक्रम को उद्घाटन गरिएको थियोे । उक्त कार्यक्रम मा दलित अधिकारकर्मि बाले विश्वकर्मा जिल्ला वार ईकाइ अध्यक्ष दमन राज बम, खाँडाचक्र नगरपालिका न्यायिक समिति सदस्य धनी प्रसाद भट्टराई , नायब सुब्बा दिपकराज देवकोटा ,दलित सेवा संघ का अध्यक्ष दान बहादुर विश्वकर्मा ,कोषाध्यक्ष बसन्त सुनार, नागरिक समाज लगाएत संचारकर्मि,पत्रकार र सरकारवाला निकायको सहभागिता रहेको थियोे । उक्त कार्यक्रमको सहजिकरण दितल सेवा संघका जनवकालत अधिकृत रमेश नेपालीले गर्नु भएको थियो ।
सामाजिक दुरी कायम गर्दै समन्वयात्मक बैठक सम्पन्न
तपाईको प्रतिक्रिया
दियो खबर । १० आश्विन २०७७, शनिबार १४:३८