सुर्खेत/कर्णाली करिडोर अन्तर्गत शान्नित्रिवेणी गाउपालिका वडा-२ आम्ताडामा जिप दुर्घटना हुदा जिप चालकको बिक्रम गिरीको घटना स्थलमा मृत्युु भएको छ भने११ जना घाइते भएका छन् । नेकपा एमाले कालिकोट जिल्ला कमिटीले प्रेस वक्तव्य जारी गरि मृत्युक लाई श्रद्धाञ्जली र घाइते लाई सिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरेको छ।पटक-पटक कर्णाली करिडोर सडक खण्ड मर्मत सुधार गर्न माग राख्दा पनि राज्य बाट कुनै सुनुवाइ हुन सकेको छै,यसका कारण कर्णाली करिडोरमा हजारौं को ज्यान समेत गुमाउनु परेको अध्यक्ष नगेन्द्र शाही नेशनलले विज्ञप्ति मार्फ भनेका छन् ।
एमाले अध्यक्ष शाही द्धारा शोक वक्तव्य जारी
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । १३ भाद्र २०७८, आईतवार १६:४१