दियो खबर संवाददाता जापान । विश्वमहामारी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)कारण सामाजिक दुरीकाएम गरि गल्कोट समाज जापान को छैठौं केन्द्रीय अधिबेशन हुने आयोजकले बताएको छ । यही मिति २०२०-०९-२९ मङगलबार हुने गल्कोट समाज कान्साईका सल्लाहकार दिलीप कडेंल ले बताएका छन्।उनका अनुसार अधिबेशनको नारा “उठौं,जुटौं, हातेमालो गरौं, संसारका गल्कोटेहरु एकजुट हौं “भन्ने मुल नाराको साथ, गल्कोट समाज जापानकोबैठक सम्पन्न भएको छ। कान्साईको थाकाचुकीमा, कोरोनाको बिषम परिस्थितीमा पनि सामाजिक दुरी कायम गर्दै उच्च सतर्कता अपनाऊदै ,भब्य आयोजना गरी सवल र सक्षम नेतृत्व चयन गर्ने लक्ष्य र उदेश्यका साथ ओशाका कान्साई तथा जापानको बिभिन्न स्थानमा कर्मथलो बनाएर बिभिन्न पेशामा आबद्धभई बसोबास गर्दै आउनु भएका आम गल्कोटबासी तथा कान्साई लगाएत जापानको बिभिन्न स्थानमा रहेका सामाजिक संघ संस्थाका प्रतिनिधी पर्बयक्षक लगाएत गल्कोट समाज जापानको चासो र चिन्ता गर्नुहुने आम जनसमुदायमा,यहाॅंहरुको गरिमामय उपस्थितीको लागि हार्दिक आमन्त्रण गर्दछौ।
मिती:-२०२०-९-२९ गते मंगलबार
समय:- दिनाङ्क ठिक ३.०० बजे
स्थान :- ओशाका, थाकाचुकी
गल्कोट समाज जापान को छैठौं अधिबेशन हुने
तपाईको प्रतिक्रिया
दियो खबर । १० आश्विन २०७७, शनिबार ०८:४२