तुलराज पाण्डे /कालिकोट जिल्लाको महावै गाउँपालिका अध्यक्ष नन्द सिंहले महावै गाउँपालिका वडा-३ कि पम्फा शाहीको स्वास्थ्य अवस्था बुझ्न जिल्ला अस्पताल कालिकोटमा गएका छन् ।
जिल्ला सदरमुकाम मान्म आएको समयमा आफ्नो गाउँपालिकाको विरामी आएको खबर पाए पछि अस्पताल पुगेको अध्यक्ष सिंहले बताए ।स्वास्थ्य अवस्था भने सुधार हुदै गएको पनि बताए ।
शाहीको स्वास्थ्य अवस्था बुझ्न अध्यक्ष सिंह अस्पताल
तपाईको प्रतिक्रिया
दियो खबर । १६ श्रावण २०७८, शनिबार १९:१६