तुलराज पाण्डे ।कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिकामा स्थानिय वासिले तालाबन्दी गरेका छन्।
कुमालगाउँकाे प्रथामिक स्वास्थ्य संस्था गाउँपालिकाले अर्को ठाउँमा सार्न खाेजेकाे भन्दै गाउँपालिकाकाे कार्यालयमा स्थानीयले ताला लगाएका छन्।
गाउँपालिका अध्यक्ष धिर बहादुर विष्ट,उपाध्यक्ष मनशोभा बुढा,प्रमुख प्रशासकीय अधिकृत दुर्गालाल न्यौपानेले र स्थानीयहरु को करिब ४घण्टा बार्ता पछि गाउँपालिका मा ताला लगाएको एक स्थानीयले बताए ।
डाडाँमडुमा भएकाे अस्पताललाई विस्तापित गरि कुमालगाउँमा सार्ने निर्णय प्रति केही स्थानीयले पटक पटक विराेध गरिरहेका छन ।
गाउँपालिकाको भवन र १५ शैया अस्पतालको एकै दिन शिलान्यास भएको थियोे ।
नरहरिनाथ गाउँपालिकामा स्थानीयले गरे तालाबन्दी
तपाईको प्रतिक्रिया
दियो खबर । १ असार २०७८, मंगलवार २२:२३