उद्योग वाणिज्य संघ कालिकोटको अध्यक्षमा पुनः रतन शाही विजयी

कालिकोट/उद्योग वाणिज्य संघ कालिकोटको अध्यक्षमा पुनः रतन शाहि विजयी हुनु भएको छ । प्रतिस्पर्धी तिल वहादुर शाहि लाइ ४२ मतले पराजित गर्दै उहाँ अध्यक्षमा विजयी हुनु भएको हो । 

रतनले २७३ र तिलले २३१ मत ल्याउनु भएको थियो । वुधवार सम्पन्न भएको निर्वाचनमा वरिष्ठउपाध्यक्षमा

२३०जनक बहादुर शाही २५२ द्वितीय उपाध्यक्ष गौरी संज्याल (गन्डकी) २५४ महासचिव कमलराज बराल१७८कोषाध्यक्षमा खगेन्द्र पाण्डे २३७सचिव भद्र वहादुर वम (भरत)२५९ सदस्यहरु गणेश धमला २७० बिरेन्द्र न्यौपाने २०८ खत्री विजयी हुनु भएको छ । 

तपाईको प्रतिक्रिया