भूकम्पमा परी ५० जना भन्दा वढीको मृत्यु थप विवरण आउन बाकि

सुर्खेत/. म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको वताए।

जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि भएको ’, उनले भने भूकम्पको धक्का देशैभरजसो महसुशभएको थियो

भूकम्पबाट जाजरकोटमा २२ जनाको मृत्यु भएको भने रुकुम पश्मिमा २८ जनाको मृत्यु भएको अहिले सम्म ५० जनाको मृत्युभैसतेको जाजरकोट रुकुम पश्मिका प्रहरी प्रमुखले जानकारी दिएका छन्। उहाका अनुसार भुक्मपको केन्द्र विन्दु बनाएको ठाउकोक्षेति के कति भयो भन्ने विवरण आउन अझै सकेको छैन। कर्णालीका सवै जिल्लाहरुमा क्षेतु पुगेको प्रारम्भिक विवरण प्राप्त भएपनि थपविवरण प्राप्त हुन सकेको छैन

तपाईको प्रतिक्रिया