राष्ट्रपतिबाट माफी पाएका लोकबहादुरले गरे महिलाको हत्या

सुर्खेत/रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर खलंगाको सत्कार होटेलमा महिला मृत फेला परेको घटनामा संलग्न भएकोभन्दै प्रहरीले बुधबार एक पुरुषलाई सार्वजनिक गर्यो प्रहरीले मुसिकोट नगरपालिका वडा नम्बर साँखकी २८ वर्षिया भावना विककोहत्यामा संलग्न भएको भन्दै प्रहरीले सानीभेरी गाउँपालिका घर भई हाल सानीभेरी गाउँपालिका वडा नम्बर बस्ने लोकेन्द्र विक भनिनेलोकबहादुर बिकलाई सार्वजनिक गरेको

उनले हत्या गरेको स्वीकार गरेको समेत जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले जानकारी दिनुभयो उनलाईआफैले सञ्चालन गरेको सिम्लीको होटेलबाट प्रहरीले हिजो पक्राउ गरेको थियो लोकबहादुर यसअघि नै कारागार चलान भइसकेकाव्यक्ति हुन् उनी बहुविवाहको मुद्दामा दोषी करार हुँदै ११ महिनाका लागि कारागार चलान भएका थिए

तर उनले महिना कैद भुक्तान गर्दै गत असोज गते संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट बाँकी कैद सजाय मिनाहा भएपछि रिहाभएका थिए भावना लोकबहादुरका बिचमा कारागारमै समेत भेट भएको प्रहरीले खुलाएको भावना लोकबहादुरलाई भेट्न पटक जिल्ला कारागार पुगेको पाइएको पनि डिएसपी भट्टराईले जानकारी गराउनुभयो

तपाईको प्रतिक्रिया