गिताको रहस्यमय मृत्यु

कालिकोट/ घरेलु हिंसा भोग्दै आएकी एक महिलाको मृत्यु भएको श्रीमानबाट पीडित भएर सान्नी त्रिवेणी गाउँपालिका वडा नम्बर लुसा माइती घर भएकी गीता जैसीको संरक्षण गरिएको ठाउँमै रहस्यमय मृत्यु भएको हो  

श्रीमानबाट पीडित महिला जैसीलाई पछिल्लो समय प्रहरीकै निर्देशनमा सोसेक नेपाल नामको गैरसरकारी संस्थाको संरक्षणमाराखिएको थियो आज बिहान बजेको समयमा सोसेक नेपालकै मान्मस्थित कार्यालयभित्रको बाथरुमको ढोकामा जैसी मृत भेटिएकोप्रहरीले जनाएको  

हिजो प्रहरी कार्यालयमा उपस्थित जैसीलाई प्रहरीले नै मानसिक तनाव दिएको कारणले उनले मृत्यु रोजेको आफन्तको आरोप जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख अर्जुन केसीले शाैचालयको ढोकामा झुन्डिएको अवस्थामा जैसी भेटिएको बताउनुभयो आफूले अनुसन्धान गर्नुपर्ने भएकाले हिजो प्रहरीमा कार्यालयमा सोधपुछ गरेको बताउनुभयो। 

दैलेख जिल्ला भगवतीमाई गाउँपालिका वडा कट्टीका स्थायी बासिन्दा हाल कालीकोट सदरमुकाम मान्म बस्दै आएका दानबहादुरशाहीले जैसीसँगको सम्बन्धबाट  एक छोरा जन्मिएको शाहीको गर्भ बसेपछि कान्छी श्रीमतीका रूपमा शाहीले स्वीकार गरे २०७५सालमा छोरा जन्मेसँगै शाहीले कान्छी श्रीमतीलाई हेला गर्दै आएका थिए   जैसीको जिल्ला अदालतमा सम्बन्धविच्छेद अंशबन्डाकोमुद्दा चलिरहेको

तपाईको प्रतिक्रिया