नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघको केन्द्रीय सदस्यमा आशा मनोनित

सुर्खेत/नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघको केन्द्रीय सदस्यमा आशा शाही मनोनित हुनुभएको

बिगत लामो समयदेखि सामाजिक क्षेत्रमा  काम गर्दै आएकि शाहि पछिल्लो समयमा खेलकुद क्षेत्रमा सक्रिय भएकि छन् स्वास्थ्यको लागि राष्टको लागि खेलकुदको महत्व भएको भन्दै खेलकुद क्षेत्रमा लागेको दियो खवर संग वताइन्। शाहि राजनितिमा पनि सक्रिय छन्।

नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघको केन्द्रिय पदाधिकारी बैठकले केन्द्रीय सदस्यमा मनोनित गरेको छ।

तपाईको प्रतिक्रिया