सुर्खेत /जुम्लाबाट प्रतिनिधिसभामा राप्रपाका ज्ञानेन्द्र शाही ज्ञानबहादुर शाही फराकिलो मतले निर्वाचित भएका छन् ।उनी २२ हजार ८१९ मतसहित विजयी भएका हुन् । यस्तै नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुँवरले ११ हजार ९५९ मत पाएकी छिन् ।
जुम्लाबाट शाही फराकिलो मतले निर्वाचित
तपाईको प्रतिक्रिया
भावना शर्मा । ८ मंसिर २०७९, बिहीबार ०१:४३