दैलेखमा समाजवादीका थापा निर्वाचित

सुर्खेत /८सय ४९ मतान्तरसहित दैलेख क्षेत्र -१ मा नेकपा एकीकृत समाजवादीका अम्मर थापा निर्वाचित भएका छन् ।
नेकपा एमालेका उम्मेदवार रविन्द्र शर्मालाई ८ सय४९ मतान्तरसहित  थापा  विजयी भएका हुन् । पूर्व कर्णाली प्रदेशका भौतिक मन्त्री समेत थापाले १८ हजार२सय५६ मत प्राप्त गरेका छन् ।
निकटतम प्रतिद्वन्द्वी एमाले शर्माले १७हजार ४सय७ मत ल्याएका छन् ।

तपाईको प्रतिक्रिया