कालिकोट /नेकपा एमालेका कालिकोट जिल्ला इन्चार्ज कालिकोट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नगिन्द्र शाही (नेशनल )ले र प्रदेश सभा(क) प्रदेश सभा सदस्यका उम्मेदवार कर्णाली प्रदेशका पुर्व कृषि मन्त्री कुर्मराज शाही मतदाता भेटघाट र चुनावी अभियानलाई तीब्र बनाउनु भएको छ ।
पुर्व कृषि मन्त्रीसमेत रहनुभएका शाहीले केही दिनदेखि आफ्नो निर्वाचन क्षेत्र(प्रदेश सभा क) का रहेर मतदाता भेटघाट र पार्टी नेता तथा कार्यकर्तासँग बैठक गरी अभियानलाई तीब्रता दिनुभएको हो ।
मतदाता भेटघाटमा तीब्रता दिँदै पुर्व मन्त्री शाही
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । ३१ आश्विन २०७९, सोमबार १४:०९