सुर्खेत /कालिकोट जिल्ला तिलागुफा नगरपालिका-४ राँचुलीका बाढी पीडितलाई तरुण दलका युवा नेता राजकुमार हमालले राहत उपलब्ध गराउनुभएको छ । असोज २३ गते आएको भरिरल बर्षाकारण तिलागुफा नगरपालिकामा जनधनको क्षेति भएको थियो ।
ज्यान गुमाउनु भएका मृतकका परिवारहरुलाई सहयोग स्वरूप नगद रु ६१,५००राजकुमार हमालले सहयोग गरेका छन् भने,रु ३८,५०० युवा समाजसेवी योगेन्द्र पाण्डेले सहयोग गरेको समेत बताए ।रकम (जम्मा रु-१००,०००)महादेव मा.वि फोइकोट कालिकोटका प्रधानाध्याप नरदिप शाहिको खातामा जम्मा गर्ने हमालले बताए ।
हाल अमेरिकामा बस्दै आएका हमाल कालिकोट जिल्लामा आपत विद्पमा सहयोग गर्दै आउने एक समाजसेवी युवा नेता हुन्।
तुलराज पाण्डे । २९ आश्विन २०७९, शनिबार १९:२९