काठमाडौँ / कालिकोट प्रदेश सभा (ख) मा प्रदेश सभा सदस्यक निर्वाचनका लागि स्वतन्त्र उम्मेदवार लक्ष्मण बहादुर बमले उम्मेदवारी दर्ता गराएका छन् । उनले मुख्य निर्वाचन कार्यालय मान्ममा उम्मेदवारी दर्ता गरेका हुन् ।
कालिकोट जिल्ला पलाँता गाउँ पालकिाको अध्यक्ष भएको बेला चर्चा आएका बम अहिले प्रदेशसभामा उम्मेदवारी दर्ता गराएका छन् ।
भावना शर्मा । २३ आश्विन २०७९, आईतवार १७:२०