खोलाले बगाएको घटनाप्रति दु:ख व्यक्त मेयर शाही

सुर्खेत /कालिकोट जिल्ला खाँडाचक्र नगरपालिकाका  मेयर  कमल शाहीले हिजो आएको अभिरल बर्षाले सुनार खोला तर्ने क्रममा बाढीले बगाउँदा खाँडाचक्र नगरपालिका-२ का ४४ वर्षका खड्के विकको दु:खद निधन भएकोले हार्दिक श्रद्धाञ्जली र घरपरिवार जनप्रति गहिरो सम्बेदना व्यक्त गरेका छन।घरपरिवार लाई उचित राहतको व्यवस्था गर्ने पनि वताए ।मनसुनको शुरुवातमै देशका विभिन्न स्थानमा बाढी पहिरोका अकल्पनीय घटना हुन थालेका छन् ।खाँडाचक्र नगर वासि लाई वन जङ्गल घाँस,दाउरा,घट्ट,लेख,रोपाइँ गर्न,सडकमा हिड् डुल गर्दा विचार गरेर सुरक्षित यात्रा गर्न हुनन् नगरवासिलाई अपिल समेत गरेका छन्।

तपाईको प्रतिक्रिया