तीन दिन देखि भएको अभिरल बर्षाका कारण कालिकोट जिल्लाको प्राय स्थानमा क्षेती

तीन दिन देखि भएको अभिरल बर्षाका कारण कालिकोट जिल्लाको प्राय स्थानमा क्षेती भएको छ । कालिकोट जिल्लाको सदमुकाममा रहेको घाँडासुन्ना बाल बिकास केन्द्रको माथिबाट पहिरो जादा केन्द्र समेत भत्केको छ । वडा नः १ मा रहेको चिनारि आधारभुत बिद्यालयको पर्खाल समेत नि भत्किएको छ र खाडासुन्ना बस्ती स्थित मानसिंगे नेपालीको घरको माथि पट्टिीको पर्खाल भत्किएको छ ।

तपाईको प्रतिक्रिया