पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधः तत्काल फिर्तालिन अध्यक्ष पराजुलीको चेतावनी

सुर्खेत /नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गरेको छ ।
सरकारले आजददेखी लागु हुने गरी पेट्रोल र डिजेलमा तीन/तीन रुपैयाँ र हवाई इन्धनमा रु५ का दरले मूल्य वृद्धि गरेसँगै अनेरास्ववियूले मूल्य वृद्धिको विरोध गरेको हो । अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आज एक विज्ञप्ती जारी गर्दै मूल्य वृद्धिको विरोध जनाउनुभएको छ ।

तपाईको प्रतिक्रिया