सुर्खेत/ नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू द्वारा मेडिकल सञ्चालक सुनिल शर्मालाई कालोमोसो दलेको छ।
अनेरास्ववियूका उप-महासचिव महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनले सिहदरबार स्थित शिक्षा मन्त्रालयको गेटमा शर्मा माथी कालोमोसो दलेका अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले दियो खबर लाई बताए ।
उहाँका अनुसार उप-महासचिव श्रेष्ठ र स्थायी कमिटी सदस्य पुनलाई तत्काल रिहा गर्न माग गरेका छन्। शुक्रबार केएमसी मेडिकल कलेज संचालक शर्मा, शिक्षा मन्त्री र पीडित विद्यार्थीबीच वार्ता भएको थियो।
सिहदरबार भित्रै शर्मा माथी अनेरास्ववियूले दल्यो कालोमोसो
तपाईको प्रतिक्रिया
भावना शर्मा । ३० पुष २०७८, शुक्रबार २२:२२