दियो खबर संवाददाता कालिकोट ।कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहि आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी ,सामाजिक बिकास मन्त्री दल रावलको नेतृत्वमा कर्णाली प्रदेशका दैलख,कालिकोट ,जुम्ला ,मुगु ,हुम्ला सम्मको योजनाको अनुगमन गरिएका योजनाहरु१.दैलेख राकम कर्णालीको समग्र बिकासको लागी आठबिस नपाका नगर प्रमुख संग भेटघाट तथा समिक्षाकार्यक्रम गरिएको थियो ,२.कर्णाली करिडोरको पुलको अनुगमन,३.कालिकोटका बाढीपहिरोबाट मृत्युुभएका आफन लाई चेक हस्तान्तरण ,४.कालिकोटमा भेन्टरीलेट अस्पतालको उद्घाटन ,५.बिपत्त ब्यबस्थापन समितिको बैठक ,६.मान्म बरातु हुँदै रेगिल जाने सडकको अनुगमन ,७.स्थानीय तहका जनप्रतिनिधि संग अन्तरक्रिया कार्यक्रम ,८.कार्यालय प्रमुख संगको बैठक ,९.पार्टी कार्यकर्ता संग भेटघाट ,१०.पिलिमा जनसमुदाय संग भेटघाट ,११.तिलागुफा नपा मा जनप्रतिनिधि र पार्टी कार्यकर्ता संग भेटघाट ,१२.नाग्म बजारमा बाढीले क्षती भयको स्थलगत अनुगमन र पीडित परिवार संग भेटघाट ,१३.तिला गाउँपालिकाका जनप्रतिनिधि संग भेटघाट,१४.बिपत्त ब्यबस्थापन जुम्लाको बैठकमा सहभागी ,१५.कार्यालय प्रमुख संग भेटघाट ,१६. गाउँमा जनसमुदाय संग भेटघाट ,१७.कर्णाली स्वास्थ बिज्ञान प्रतिश्ठानमा प्रतिस्ठानका कर्मचारी संग छलफल ,१८.मुख्यमन्त्री रोजगार कार्यक्रम मार्फत निर्माण भयको महिला सहकारीको भवन उद्घाटन रिनि गाउँ जुम्ला,१९.जुम्ला उर्थु न्याउरीघाट भुलभुले जोडने सडकको अनुगमन ,२०.मुगु :-पिनामा जनसमुदाय संग भेटघाट,२१.रारामा साइकल मार्गनिर्माणको सिलान्यास,२२.बिपत्त ब्याबस्थापन समिती मुगुको बैठक ,२३.मुगु जिल्लामा निमाणाधिन आइसुकेसन अस्पतालको अनुगमन,२४.जिल्ला अस्पताल मुगुको अनुगमन र कर्मचारी संग भेटघाट ,२५.तारापानी कपास उधोग र निर्माणाधिन बेलिबृजको अनुगमन ।जनसमुदाय संग भेटघाट ,२६.गमगडी देखि सोरुको सडकको अनुगमन ,२७.खनाय गाउँमा जनसमुदाय संग भेटघाट ,२८.धैन जनसमुदाय संग भेटघाट ,२९.दोजाम पुल (मुगु, बाजुरा र हुम्ला) जोड्ने पक्की पुलको अनुगमन ,३०.हुम्ला ताजाकोटको पहिरोले प्रभावित स्थलगत अध्ययन लगायतका काम हरु सम्पादन भयका छ्न। मुख्यमन्त्री का स्वकीय सचिव खेम बहादुर सिंह (भिजन)ले दियो खबर लाई बताए ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरु योजना अनुगमन तथा भेट्घाट
तपाईको प्रतिक्रिया
दियो खबर । ६ आश्विन २०७७, मंगलवार १२:०४