वविता आचार्य । कोरोना माहामारीको कारण देश नै आक्रान्त बनेको बेला २०७१ सालमा आएको अभिरल बर्षाका कारण बाडि पिडित लाई थप सकस भएको छ ।
सुर्खेत जिल्ला बराहताल स्थित गिरिघाट मा बस्ने बाढी पीडित२०७१ सालमा बाढी आएर जो घरबार बिहिन भएकोहरु लाई आर्थिक अवस्था निकै नाजुक भएको र यो महामारी को बेलामा आय आर्जन गर्ने कुनै स्रोत नभएको भोकमरी ले छाक टार्न मुस्किल भएको समयमा अन्तराष्ट्रीय मानवता समूहले बाढी पिडितलाई दियो खाद्यान्न दिएको छ।दियो खाद्यान्न दिएको छ।११५ घर दुरि लाई हामीले ११५ बोरा चामल,११५ केजि दाल,११५ केजि नुन,५८ लिटर तेल ,११५ पिस साबुन वितरण गरेका छौ। सहयोग गर्ने अमेरिकामा बस्ने आङ डि शेर्पा,तेम्बा शेर्पा र तेन्जिङ शेर्पाले रु एक लाख पचास हजार सहयोग गरेका छन् ।अन्तराष्ट्रीय मानवता समूहका केन्द्रीय अध्यक्ष तथा ओएसनेपालका डाईरेक्टर एचबी ताम्राकार,सुदुर पश्चिमका सामाजिक अभियान्ता राजेन्द्र ताम्राकार , प्रेम बिश्वकर्मा , एलवि बिश्वकर्मा र लक्ष्मण ओड, कर्णाली प्रदेशको संयोजक रमेश Nepking,रमन न्यौपाने,योगेन्द्र बम,माधव सापकोटा,विशाल नेपाली,तारा चुनारा, सुनिता नेपाली,अभिनन्दन बस्नेत,कर्णाली प्रदेश प्रमुख सल्लाहकार तिर्सना हमालका अनुसार माहामारीले भन्दा पनि भोकले कोही नेपाली नमरुन भन्ने उदेश्यका साथ यो अभियान देशभरी संचालन गरिएको बताइन् ।यो अभियान निरन्तर देशैभरी चलिरहेको छ ।
अन्तराष्ट्रीय मानवता समूहले बाढी पिडितलाई दियो खाद्यन्न
तपाईको प्रतिक्रिया
दियो खबर । ३१ जेष्ठ २०७८, सोमबार ०९:०४