दियो खबर संवाददाता
कालिकोट२८ भाद्र कालिकोट जिल्ला मा आएको अभिरल बर्षाका कारण घरपरिवार गुमाएका आफन्त लाई राहत सोरुप चेक हस्तान्तरण गरेको छ।कर्णाली प्रदेश सरकार का मुख्यमन्त्री महेन्द्र बहादुर शाही ,आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी सामाजिक बिकास मन्त्री दल रावल,कर्णाली प्रदेश सभा सदस्य माननीय कुर्मराज शाही को उपस्थितिमा कालिकोट जिल्लामा वाढी पिडित ५१ जनालाई जनहि २लाखका दरले चेक हस्तान्तरण गर्नु भएको सामाजिक बिकास मन्त्रीका स्वकीय सचिव सुरेन्द्र रावलले दियो खबर लाई बताए।
मृतक आफन्त लाई कर्णाली प्रदेश सरकारले चेक हस्तान्तरण
तपाईको प्रतिक्रिया
दियो खबर । २८ भाद्र २०७७, आईतवार १६:२०