नेपालीहरुको कालो दिन प्रतिगामी कदम

सत्तारूढ दल नेपाल कम्युनिस्ट पाटी नेकपाको भातृ संगठन अनेरास्ववियूका केन्द्रीय नेता सुदेश पराजुलीले यो नेपालीहरुको कालो दिन प्रतिगामी कदमका रुपमा लिएको बताए ।राजा महेन्द्र र ज्ञानेन्द्र साथमा केशरजंग रायमाझी कु बाटोमा केपि शर्मा ओलि लाग्नु भएको छ२०१७ सालमा राजा महेन्द्रनगर ले संसद विघटन गरि कू गरेका थिए भने केपी शर्मा ओलीले २०७७ सालमा संसद विघटन गरी कू गरेका छन् । केपि शर्मा ओलि सुरुदेखि गणतन्त्रको बिरोधि हो आजको कदमले थप पुष्टि गरेको बताए ।जनताले शासन व्यवस्थालाई केपि शर्मा ओलिले समाप्त गर्न लाग्नु भएको छ।केपि शर्मा ओलिको असबैधानिक कदमको बिरोधमा आज हेटौंडामा अनेरास्ववियूको आयोजनामा बिशाल बिरोध प्रदर्शन भएको छ् । केपी शर्मा ओलिको प्रवृत्तिले संविधानलाई नै उल्टाउने र बलात्कार गर्ने जुन चेस्टा भएको छ् त्यस्को घोर निन्दा गर्दछाै । ओलिले महेन्द्रवादी चरीत्र प्रदर्शन गरेको हो बताए ।ओलि अहंकारि अत्याचारीको बिरोधमा लाग्न सम्पुर्ण देशबासीहरुलाई हार्दिक अनुरोध गर्दछु । यो रावणरुपि ओलिको अन्तय निश्चितहुने नेता पराजुलीले दियो खबर डटकम संगको अन्तर्वार्तामा बताए।

तपाईको प्रतिक्रिया