नेकपा एसका केन्द्रिय सदस्य सहित सयौं नेता–कार्यकर्ता एमालेमा प्रवेश

सुर्खेत/नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरी एमाले प्रवेश गर्ने लहर देशैभर चलेको छ । यही क्रममा  दैलेख जिल्ला कमिटीका उपाध्यक्ष सहित सवै नेता–कार्यकर्ता आज नेकपा एमालेमा समायोजन भएका छन ।

एमाले समायोजन हुने नेताहरु बरुनाथ योगी, केन्द्रीय सदस्य पार्वती बिसुन्के, केन्द्रीय सदस्य एवं पूर्वसांसद भुपेन्द्रबहादुर शाही, प्रदेश कमिटी सदस्य बालकृष्ण केसी, प्रदेश कमिटी सदस्य निरक शाही, जिल्ला कमिटी उपाध्यक्ष कमल रिजाल, जिल्ला  सचिवालय सदस्य एवं क्षेत्रीय समन्वय कमिटी सचिव भरत शाही, बिद्यार्थी सङ्गठनका केन्द्रीय सचिव बसन्त रेग्मी, प्रदेश कमिटी सदस्य भिमप्रसाद शर्मा, दुल्लु नगर अध्यक्ष हर्क नेपाली, नारायण नगर अध्यक्ष महेन्द्रनाथ योगी,  दुल्लु नगर सचिव

धिरेन्द्र कार्की, युवा संघ केन्द्रीय सचिवालय सदस्य केशरसिंह माझी, केन्द्रीय सल्लाहकार कमिटी गोकर्ण माझी, प्रदेश कमिटी सदस्य एवं क्षेत्रीय समन्वय कमिटी अध्यक्ष आत्मप्रसाद उपाध्याय, प्रदेश कमिटी सदस्य खजुरा सुजी, जिल्ला कमिटी सदस्य कलम नेपाली, जिल्ला कमिटी सदस्य जगत शाही, जिल्ला कमिटी सदस्य

खगेन्द्र शाही, जिल्ला कमिटी सदस्य पुर्णबहादुर थापा, जिल्ला कमिटी सदस्य महेन्द्र थापा, जिल्ला कमिटी सदस्य

क्षत्र माझी, जिल्ला कमिटी सदस्य यामराज थापा, जिल्ला कमिटी सदस्य लक्ष्मी केसी,  जिल्ला कमिटी सदस्य

दिपक रावल, जिल्ला कमिटी सदस्य प्रभावशाली नेताहरु रहनुभएको छ ।नेकपा (  एमाले ) केन्द्रीय कमिटी सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्ट को प्रमुख आतिथ्यता र स्थायी कमिटी सदस्य यामलाल कंडेल  पोलिट ब्युरो सदस्य लक्षमी प्रसाद पोखरेल केन्द्रीय सदस्य मिना रखाल लगाएत नेताहरुले स्वागत गरेका हुन्।

तपाईको प्रतिक्रिया