को हुन् ? सृर्जना

कोरिया/प्रवासी नेपाली मञ्च (ओएनएफ) कोरियाको अध्यक्ष सृर्जना नेपाली (एलिशा) सामाजिककार्यक्रममा व्यस्त हुनुहुन्छ उहाँ अहिले नेपाल नेपालीको विकास समृद्धिको लागि विदेशी भूमिकोरियामा रहेर पनि सक्रिय हुनुहुन्छ

अहिले सामाजिक क्षेत्रमा काम गर्दै उहाँले आफ्नो समय दिएर ओएनएफलाई अगाडि बढाइरहनुभएको उहाँले आफ्नो संयोजनमानेपालको विकासका लागि कोरियाली सहयोगका क्षेत्रहरू पहिल्याउने, त्यसका लागि कोरियाली सरकारसँग राजनीतिक सम्बन्धविस्तारको लागि पहल कदमी लिइरहनुभएको प्रवासमा रहनुभएका हरेक नेपालीले देशको विकासको लागि आफ्नो ठाउँबाटपहल गर्नुपर्ने भन्दै उहाँले उत्प्रेरकको भूमिका निभाउँदै अभियान नै सञ्चालन गर्नुभएको

सृजनाले नेपालको लागि शिक्षा, औद्योगिक क्षेत्र, सामाजिक एवं सांस्कृतिक पक्षका कामको सुरु गर्नुभएको कोरियाको राजनीतिकव्यक्तित्वलगायत विभिन्न व्यापारीहरुको साथ सहयोगमा उहाँ अहिले सामाजिक काममा सक्रिय रहेर अगाडि बढिरहनुभएको उहाँको कामलाई अहिले नेपाली राजनीतिकर्मी कोरियाली प्रवासी नेपालीले पनि सह्राना गर्न थालेका छन्

संसारभरी छरिएर रहेका प्रवासी नेपाली माझ सृजना उदाहणिय व्यक्तित्व बन्दै जानु भएको सृजना सृजनाले जस्तै देशमा केही भएनभन्दा पनि आफ्नो ठाउँबाट केही गरौं भन्ने भावना हरेक प्रवासी नेपालीमा हुने हो भने देशको काँयापलट हुन बेर नलाग्ने नेपाली माझचर्चा चल्न थालेको

तपाईको प्रतिक्रिया