श्रीमान समानुपातिक कोटामा नपरे पछि श्रीमती लाई उपहार

काठमाडौ /नेकपा एमाले उपाध्यक्ष राम बहादुर थापा(बादल ) पार्टीको बन्द सूचीमा अटाएनन् ।
नेकपा माओवादी केन्द्र बाट नेकपा एमालेमा प्रवेश गरेका थापा समानुपातिक कोटामा समेत नपरेपछि बादल कि पत्नी नैनकला थापा । २७ जेठ २०७८ मा एमाले अध्यक्ष केपी शर्मा ओलीले सञ्चार मन्त्री नियुक्त गरेका (तर दुई हप्ता पनि मन्त्री भएनन्) थापा अहिले समानुपातिक सूचीमा छन् । जबकी उनी एमाले उपाध्यक्ष रामबहादुर थापा बादलकी पत्नी हुन् ।
ओली प्रधानमन्त्री हुँदा बादल गृहमन्त्री थिए । २०७४ मा चितवन–२ बाट निर्वाचित बादलले २०७०२०७४ को चुनाव भने लडेनन् । ०७० को चुनाव बहिस्कार गरे भने २०७४ मा राष्ट्रियसभा सदस्य निर्वाचित भएका थिए । बादल समानुपातिक कोटामा नपरेपछि नैनकलालाई समानुपातिक तर्फको सूचीमा राखिएको छ ।

तपाईको प्रतिक्रिया